११ भाद्र २०७८, शुक्रवार

रमेश भट्टराई/विराटनगर

https://amzn.to/4myfPN5

चौधरी ग्रुपले वाइवाइ चाउचाउको ‘वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगीता’मा इटहरी ४ निवासी सम्राट भट्टराई विजयि भएका छन ।
विजेता भट्टराईले चौधरी ग्रुपको तर्फबाट नगद एक लाख रुपैया प्राप्त गरेका छन् ।

वाइवाइले विश्व संगीत दिवस, २१ जुन २०२१ को अवसर पारेर ‘हामी सबैको वाइवाइ’ जिङ्गल रिमिक्स प्रतियोगीता संचालन गरेको थियो ।

बिजेता भन्दा बाहेक दोश्रो चरणमा छनौटमा परेका बाकि ९ जनालालई पनि पच्चीस पच्चीस हजार नगद पुरस्कार दिइएको कम्पनीले जनाएको छ ।
प्रतियोगितामा नेपालभरबाट ६२ जनाको रिमिक्स जिङ्गल वाट उत्कृष्ठ छानिएको थियो । भट्टराईले वनाएको जिङ्गल १ मिनेट ४५ सेकेन्ड लामो छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर