११ भाद्र २०७८, शुक्रवार

पूर्बेली नेपाली एकता समाज स्पेनले मृगौला पिडित विरामिलाई सहयोग गरेको छ ।
मोरंगको रतुवामाईका देवेन्द्र बॅास्तोलालाई मृगौला प्रत्यारोपणका लागि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो ।
समाजले एकलाख त्रिचालिस हजार दुई सय पचास रुपैया बॅास्तोलाकी छोरी कुसुम बॅास्तोलाको नाममा नेपाल पठाएको समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । समाजले वेलावेलामा यस्तो सहयोगहरु गर्दै आईरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर