११ भाद्र २०७८, शुक्रवार

श्रीलंकन एयरलाइन्सले ३१ अगस्ट देखि काठमाडौं-श्रीलंका सिधा उडान गर्ने भएको छ। हाललाई हप्ताको दुई उडान मात्र हुने नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका म्यानेजर दीपक  मैनालीले बताए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

‘रोजगारीका लागि श्रील‌का जाने नेपालीहरुका लागि लक्षित गरेर उडान सुरु गर्न लागेको मैनालीले बताए।

कोभिड महामारीको अवस्था सामान्य भएपछि पर्यटकहरुलाई नेपालसँग जोड्न उल्लेख्य भूमिका खेल्ने उनले बताए।

हाल एयरलाइन्सले साउदी, दोहा, माल्दिभ्स, दुवई उडान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर