११ भाद्र २०७८, शुक्रवार

यतिवेला अमेरीकामा रहेका गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोहन पौडेल शब्दलाई महेश्वर मान राजभण्डारीको संगीत संयोजन गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओलीको अभिनय रहेको छ ।
शैलेश घलेको छायांकन रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन छन भने बिक्की पुलामीले निर्देशन गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर