
११ भाद्र २०७८, शुक्रवार
मकवानपुर प्रहरीले ४४ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनहरी–५ डिल्लीपुर बस्ने २४ वर्षका रामचन्द्र मोक्तान र सोही स्थान बस्ने २२ वर्षका अर्जुन लो रहेका छन्
मनहरी गाउँपालिका–५ स्थित जैसिंहमा भारी बोकेर हिडिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।