११ भाद्र २०७८, शुक्रवार

मलेसियामा आज २२०७० सक्रमित थपिएका छन ।

यो सगै सक्रमित हुनेको सख्या १६ लाख ६२ हजार ९१३ पुगेको छ ।
आज ३३९ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्या १५ हजार ५५० पुगेको छ ।

आज २१ हजार ८७७ जना निको भएका छन । यो सगै निको हुनेको सख्या १३ लाख ८१ हजार ६६८ पुगेको छ ।
अहिले मलेसियामा २ लाख ६५ हजार ६९५ सक्रिय सक्रमित छन । जसमध्ये ९८२ जनाको अवस्था गंभिर रहेको वल्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर