१० भाद्र २०७८, बिहिवार

मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियामा नयाँ कार्यसिमितिको गठन भएको छ ।
कुल बहादुर सिंजालीको अध्यक्षतामा गठन भएको समितिको महासचिवमा सुबास बस्नेतलाई रहेका छन ।
त्यसैगरी पदाधिकारीहरुमा पहिलो उपाध्यक्षमा पदम गाहा, दोश्रो उपाध्यक्षमा नन्दा शर्मा, सचिवहरुमा निरन्जन मल्होत्रा र सुस्मिता शर्मा कोषाध्यक्षमा वीर थापा, सदस्यहरुमा हरि रोका मगर, पूर्णराज श्रेष्ठ, निर्मला शर्मा, आस बहादुर सारु , युधिस्ठिर कुमार, र गंगा गुरुङ रहेका छन्।
त्यसैगरी प्रमुख सलाहकार कृष्ण शर्मा, विशेष सल्लाहकार कमल पण्डित र सल्लाहकार छबिलाल जोशीलाई मनोनित गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर