
१० भाद्र २०७८, बिहिवार
सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएर निवेदन दिएका छन ।
सुरुङमार्ग निमार्ण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ ।
चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन समेत भैसकेको छ । यसभन्दा अगाडि तीन आर्थिक वर्षदेखि वजेट आएपनि काम नभएर ‘फ्रिज’ हुँदै आईरहेको छ ।