९ भाद्र २०७८, बुधवार

मलेसियामा आज थप २२६४२ जना कोरोना सक्रमित थपिएका छन । यो सगै सक्रमित हुनेको सख्या १६ लाख १६ हजार २४४ पुगेको छ ।
आज सवैभन्दा धेरै सेलाङगर मा ६हजार ३२५ थपिएका छन भने सवैभन्दा कम लालुवानमा ४ जना मात्रै छन ।
यसैगरी आज केडाहामा २२७९,पर्लिसमा ४४,पुलाऊ पेनाङमा १४२७,पेराकमा १३९०,क्वालालम्पुरमा ११२८,पुत्राजयामा २१,मलक्कामा ३४२,जोहोरमा १८३२,केलेनतानमा १४२४,त्रेयुङगानोमा ७४४,नेगरी सेम्विलानमा २६९,पाहाङमा ५२२,सावाँमा ३२२४,सारवाकमा १६६७ जना सक्रमित थपिएका हुन ।
आज सक्रमणवाट २६५ जनाको मृत्यु भएको छ । यो सगै कोरोना सक्रमणवाट मलेसियामा १४हजार ८१८ जनाको मृत्यु भएको छ ।
आज २० हजार ७९८ जना सक्रमणमुक्त भएका छन । यो सगै सक्रमणमुक्त हुनेको सख्या १३लाख ३७ हजार १३४ पुगेको छ । अहिले मलेसियामा कोरोनाका २लाख ६४ हजार २९२ जना सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये १५७९ जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । जसमध्ये १हजार ३ जनाको अवस्था गंभिर छ उनीहरुको आईसियु र भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर