दिनेश खड्का

९ भाद्र २०७८, बुधवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

डोटि जिल्लाको आर्दश गाउपालिका वडा न ६ कि जुनकिरी ओलीको यात्राको क्रममा मृत्यु भएको छ ।
विरामि भएपछि उपचार गर्नको लागि भारतको तामिलनाडु जादै गर्दा उनको यात्राकै क्रममा मृत्यु भएको हो । उनका श्रीमान काले ओली भारतकै तमिलनाडुमा कार्यरत रहेका थिए ।
घटना थाहा पाउना साथ सुदूरपश्चिमेली नेपाली समाज -भारत केन्द्रीय समितिका कोषाध्यक्ष महादेव भट्ट,केन्द्रीय सदस्य हर्क देउवाको पहलमा उद्धारको प्रकृया शुरु भएको थियो ।
लगत्तै शवलाई भारतमै अन्त्येष्ठि गरिएको सुदुरपश्चिमेली नेपाल समाज भारतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर