९ भाद्र २०७८, बुधवार

कुवेतमा अव लाईसेन्सविना गाडि चलाउन नपाईने भएको छ ।
आन्तरिक मन्त्रालयका अनुसार लाईसेन्स विना सवारी साधन चलाए देश निकाला हुने छ ।
यस्तै गतहप्ता कुवेतमा सवारी विना लाईसेन्स सवारी साधन चलाएको आरोपमा तीन जना विदेशि नागरीकहरु पक्राउ परेको त्यहाँवाट प्रकाशित हुने पत्रपत्रिकाले जनाएको छ । पक्राउ परेकालाई चौध दिन जेलमा राखिएको छ भने त्यसपछि अदालत लगिने छ । अदालतको आदेश अनुसार उनीहरुले सजाय पाउनेछन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर