९ भाद्र २०७८, बुधवार

साउदी अरवले २० देशमा प्रवासी कामदारमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।मंगलवारवाट हटेको त्यहाको गृहमन्त्रालयले  जनाएको छ ।
यूएई, लेबनान, इजिप्ट, भारत, अर्जेन्टिना, जर्मनी, अमेरिका, इन्डोनेशिया, आयरल्याण्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्चुगल, बेलायत, टर्की, दक्षिण अफ्रिका, स्वीडन, स्विटजरल्याण्ड, फ्रान्स र जापानको यात्रा अनुमति हटाएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोभिड–१९ को संक्रमण रोक्नका लागि साउदी अरबले फेब्रुअरी देखि यात्रा प्रतिबन्ध लगाएको थियो । यात्रा गर्दा कोरोना विरुद्धको खोप भने लगाएको हुनु पर्ने त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर