९ भाद्र २०७८, बुधवार
नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ।
केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ताको जिम्मा नेता कृष्णबहादुर महरालाई दिएको छ।
यसअघि प्रवक्तामा नारायणकाजी श्रेष्ठ थिए उनलाई प्रवास समितिको इन्चार्ज वनाइएको छ ।
यसअघि कर्णाली प्रदेशको इञ्चार्ज रहेको जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।
यस्तो छ माओवादी केन्द्रको नयाँ जिम्मेवारी