९ भाद्र २०७८, बुधवार

कोरोना सक्रमणवाट इराकमा नेपाली चेलीको निधन भएको छ ।
दोलखा जिरी घरभई इराकको अर्विलमा कार्यरत ४१ पेमडिकु शेर्पाको निधन भएको हो ।
शेर्पामा करीव डेढ महिना देखि कोरोना सक्रमण देखिएपछि अर्विलमा रहेको कोरोना विशेष अस्पतालको इमरन्जेसीमा  उपचार भैरहेकामा मंगलवार मृत्यु भएको प्रमिशा केसिले जानकारी गराईन ।
हामि दुईजनासाथीले करीव ४० दिन देखि अस्पतालमा उनको रेखदेख गरिरहेका थियौ तर वचाउन सकिएन केसिले टेलिफोनमा भनिन । शव अहिले अस्पतालमै रहेको छ ।
पाँच वर्ष अगाडि रोजगारीको लागि भारतको वाटो हुदै  शेर्पा इराक पुगेकि थिईन । शेर्पाको परिवारमा श्रीमान दुई छोरा र एक छोरी रहेका छन ।

https://amzn.to/4myfPN5

 

 

प्रतिक्रिया

सम्बन्धित खवर