८ भाद्र २०७८, मंगलवार

गण्डकी प्रदेशमा आज थप ३७४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ११० जना, तनहुँका ३४ जना, गोरखाका २७ जना, लमजुङका २० जना र नवलपुरका ४१ जना,स्याङ्गजाका ३४ जना, पर्वतका २८ जना, बागलुङका ७० जना र म्याग्दी जिल्लाका १० जनामा सक्रमणपुष्टि भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७९ हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७३ हजार ८५९ पुगेको छ।

मंगलबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका तीन जना र कास्की पोखराका एक जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर