
८ भाद्र २०७८, मंगलवार
पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २०८६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ रहेको छ । योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.५ प्रतिशत रहेको छ भने संक्रिय संक्रमित ३८ हजार २५० रहेको छ ।