
८ भाद्र २०७८, मंगलवार
मलेसियामा आज २०८३७ सक्रमित थपिएका छन ।
आज थपिएका सगै मलेसियामा कोरोना सक्रमित हुनेको सख्या १५ लाख ९३ हजार ६०२ पुगेको छ ।
आज सक्रमणवाट २११ जनाको मृत्यु भएको छ ।
आज मृत्यु भएका सगै मृत्यु हुनेको सख्या १४हजार ५५३ पुगेको छ ।
आज १८ हजार ६१३ जना सक्रमणमुक्त भएका छन ।
यो सगै सक्रमणमुक्त हुनेको सख्या १३ लाख १६ हजार ३३६ जना पुगेको छ ।
अहिले मलेसियामा २लाख ६२ हजार ७१३ जना सक्रिय सक्रमितहरु रहेका छन ।
जसमध्ये २०१३जनाको अवस्था गंभिर रहेको छ ।