
८ भाद्र २०७८, मंगलवार
अवैधवाटो भएर मलेसिया छिर्न खोज्ने ५४ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ४२ जना पुरुष,११ जना महिला तथा ५ वर्षको वच्चा समेत रहेका छन । देश प्रवेश गर्न खोज्नेहरुलाई मलेसियाको आर्मिले पक्राउ गरेको जनाएको छ । पक्राृउ पर्नेमा अधिकाशं इण्डोनेसियन छन ।
उनीहरु विहान करवि साढे ३ बजे डुगाको सहायताले जैव देसारु क्षेत्र,वन्दर पनावार,र जोहोरको एक क्षेत्रवाट प्रवेश गर्न थालेको मलेसियाका संचारमाध्यमहरुले जनाएका छन ।
उनीहरुसंगवाट लगभग १२७७० रिगेट तथा ४३वटा मोवाईल समेत वरामद गरिएको जनाएको छ ।