८ भाद्र २०७८, मंगलवार

कतारजान थालेका एक युवा एयरपोर्टमा पक्राउ परेका छन । चितवन खैरहनी १० घर भएका २९ वर्षिय युवक वुद्धिराज पाठक एयरपोर्टमा पक्राउ परेका हुन ।
मंगलबार पाठक कतार एयरवेजको उडानमार्फत  कतार जान थालेका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ सय ग्राम गाँजा फेला परेपछि उनी तत्कालै पक्राउ परेका हुन ।
लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजा सहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर