७ भाद्र २०७८, सोमवार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बढाएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य २ रुपैँयाले वढेको छ भने ग्यासम २५रुपैया वढेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाउँदै प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम भएको छ ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रति सिलिण्डर २५ रुपैयाँले बढेको छ । अव प्रतिसिलिण्डर १४ सय ५० रुपैँया हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर