७ भाद्र २०७८, सोमवार

मलेसियामा आज १७ हजार ६७२ जना कोरोना सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो सगै सक्रमितको सख्या १५ लाख ७२ हजार७६५ पुगेको छ ।

आज थप १७४ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको सख्या १४हजार ३४२ पुगेको छ ।
आज १९ हजार ५३ जना सक्रमण मुक्त भएका छन ।

यो सगै सक्रमण मुक्त हुनेको सख्या १२ लाख ९७ हजार ७२३ पुगेको छ ।
अहिले मलेसियामा २ लाख ६० हजार ७०० जना सक्रिय सक्रमित छन ।

जसमध्ये १५५५ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर