७ भाद्र २०७८, सोमवार

कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा एक साताका लागि बन्द गरिएको छ ।
मातपोत कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर