७ भाद्र २०७८, सोमवार

ओखलढुंगा जिल्ला समाज यूकेको नयाँ कार्यसमितिको चयन भएको छ ।
समाजको अध्यक्षमा नारायण गुरुङ रहेका छन । यसैगरी समाजको उपाध्यक्षमा राज देवी गुरुङ महासचिवमा प्रेम तामांङ सचीवमा धन बहादुर गुरुङ। कोषाध्यक्षमा सुरेश श्रेष्ठ सहकोषाध्यक्षमा आशा राना रहेका छन । यसैगरी सदस्यहरुमा रमेश राना मगर,टेक पुलामी मगर सदस्य,बिष्णु सुनुवार, शान्ता बायुङ राई, गंगा राई, दिपक प्रधान रहेका छन ।
यसैगरी कार्यक्रम संयोजकमा कृष्ण गुरुङ, कार्यक्रम सहसंयोजकमा फुर्तिमान गुरुङ, जनसम्पर्क सचिबमा आश्बिण गुरुङ, फोटोग्राफरमा जिखा राइ सांस्कृतिक सचिबमा गजेन्द्र लामा गुरुङ सहसांस्कृतिक सचिबमा नबराज गुरु,ङ ड्रिंक आइसीमा प्रल्हाद गुरुङ, सहड्रिंक आइसीमा गान्धी राइ रहेका छन ।

https://amzn.to/4myfPN5

लण्डनस्थित फेल्थामको टुडोर पार्क लेजर सेन्टरमा निवर्तमान अध्यक्ष बिष्णु बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजले जिल्लाको लागि विभिन्न समयमा विभिन्न कामको लागि करोडौ सहयोग गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर