७ भाद्र २०७८, सोमवार

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पहिलो जित निकालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आइतबार राति एफसी कोल्नलाई ३-२ गोलले पराजित गर्दै बायर्नले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सर्जी जिनाब्रीले दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । कोल्नका एन्थोनी मोडेस्टे र मार्क उथले एक एक गोल फर्काए ।

जितसँगै बायर्नले २ खेलमा ४ अंक जोडेको छ । कोल्नले २ खेलमा ३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर