६ भाद्र २०७८, आइतवार
मलेसियामा आज १९ हजार ८०७ सक्रमित थपिएका छन । आज थपिएका सगै सक्रमित हुनेको सख्या १५लाख ५५हजार ९३ पुगेको छ ।
आज २३२ जनाको सक्रमणवाट मृत्यु भएको छ । आज मृत्यु भएका सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या १४हजार १६८ पुगेको छ ।
आज १८हजार २सय जना सक्रमण मुक्त भएका छन । यो सगै सक्रमण मुक्त हुनेको सख्या १२ लाख ७८ हजार ६७० पुगेको छ ।
मलेसियामा हाल २ लाख ६२ हजार २५५ जना सक्रिय सक्रमित छन । जसमध्ये १३७५ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ती मध्ये १हजार २६ जनाको अवस्था गंभिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर