
६ भाद्र २०७८, आइतवार
स्याङ्गजा जिल्लाको कालिगण्डकि गाउँपालिका वडा न ७ मा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन गरिएको छ ।
कमिटिको अध्यक्ष ज्ञानप्रसाद भट्टराई,सचिवमा टंकनाथ भट्टराई,कोषाध्यक्षमा कुशल भट्टराई रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा रेश्मी राज भट्टराई(क),विष्णु भट्टराई,रेश्मीराज भट्टराई(ख),ज्ञान बहादुर थापा,राधा भट्टराई अनन्त भट्टराई ,लोकेश थापा,अमृत भट्टराई र पर्शुराम भट्टराई रहनु भएको छ ।
नवगठित कमिटिले अव वडाको पनि क्षेत्र क्षेत्रमा कमिटि गठन गर्ने जनाउदै सवैलाई पार्टिमा एकतावद्ध भएर लाग्न आग्रह गरेको छ ।