५ भाद्र २०७८, शनिवार

लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिभरपुलले बर्नलीलाई घरेलु मैदानमा २-० ले पराजित गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एनफिल्डमा घरेलु समर्थकको अगाडि लिभरपुलले मध्यान्तर अघि र पछि एक-एक गोल गर्‍यो । १८ औं मिनेटमा डिएगो जोटाले कोन्स्टान्टिनोस टिमिकासको पासमा गोल गर्दै अग्रता दलाएका थिए । ६९ औं मिनेटमा साडियो मानेले ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको  गोल गरे ।

लगातार दोस्रो जितपछि लिभरपुल ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर