५ भाद्र २०७८, शनिवार

एनआरएनए को दशौ महाधिवेशनमा उम्मेदवार वन्नको लागि उम्मेदवारहरुले धेरै पैसा नै मनोनयन शुल्क वुझाउनु पर्ने भएको छ ।
अध्यक्षको लागि १० लाख,उपाध्यक्ष र महासचिवको लागि ६ लाख,सचिव र कोषाध्यक्षको लागिा ५ लाख, सहकोषाध्यक्षको लागि ४ लाख   पर्दछ ।
यसैगरी युवा संयोजक र क्षेत्रीय संयोजकलाई ३ लाख ५० हजार,क्षेत्रीय उपसयोजकलाई २ लाख ५० हजार,क्षेत्रीय महिला तथा उपसंयोजकलाई पनि २ लाख ५० हजार मनोनयन शुल्क वुझाउनु पर्दछ ।
यसैगरी आईसिसि सदस्यहरुका लागि १ लाख मनोनयन दर्ता शुल्क वुझाउनु पर्दछ ।
निम्न आयश्रोत भएकाहरुलाई यो रकम निकै धेरै हो । त्यसकारणले पनि कतिपयको चाहाना हुदा हुदै पनि उम्मेदवारी दर्ता गराउन सक्दैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर