
५ भाद्र २०७८, शनिवार
मलेसियाका नवौ प्रधानमन्त्रीमा दातोक श्रि इस्माईल साब्री बिन याकोबले पद तथा सपथ लिएका छन ।
उनले आज इस्ताना नेगरामा मलेसियाका राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहले शपथ ग्रहण गराएका हुन ।
उक्त शपथ ग्रहण कार्यक्रममा निबर्तमान प्रधानमन्त्री तानश्री मुहिद्धिन यासिन , दातोकश्री हाजी अब्दुल हाडि बिन आवाङ्ग ,दातोश्री डाक्टर अहमद जाहिद बिन हमिदी , दातोश्री मोहम्मद नाजिब बिन तुन अब्दुल राजाक लगायत पुर्व प्रधानमन्त्री र मन्त्री ,साँसदहरुको उपस्थिति रहेको थियो।