४ भाद्र २०७८, शुक्रवार

प्ले अफको पहिलो लिगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बिहीबार राति भएको खेलमा टोटेनहम पोर्चुगलको पोकोस फेरेरासँग १–० गोल अन्तरले पराजित भएको हो ।

पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णयक गोल गरेका थिए । उनले ४५ औं मिनेटमा गोल गरेका थिए ।

दुई लिगको प्ले अफमा जित निकाल्ने टोलीले युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर