दिनेश खड्का खप्तडि/क्वालालम्पुर

४ भाद्र २०७८, शुक्रवार

मलेसियामा कारोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
तनँहु जिल्लाको आवुखैरेनी ९ काफलडाडाँ घर भई मलेसियाको ईपिसि सेक्युरिटिमा कार्यरत देउ वहादुर गुरुङको गत राती मृत्यु भएको हो ।
उनमा केहि समय अगाडि कोरोना सक्रमण देखिएको थियो । कम्पनीले सुगाईबुलो अस्पतालमा लगेर भर्ना गरेर उपचार गराईरहेकोमा गए राती मृत्यु भएको हो । ग्लोरी ओभरसिज माफर्त मलेसिया पुगेका देऊ सातँ वर्ष देखि सेक्युरिटि गार्डको रुपमा  कार्यरत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर