३ भाद्र २०७८, बिहिवार

बेलायतमा एक नेपाली युवाको पानीमा डुबेर ज्यान गएको छ ।
बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको त्यहाँको प्रहरीले जनाएको छ । ‘
मृतक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन् । बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए । उनको नेपालको ठेगानाको वारेमा प्रहरीले केहि पनि खुलाएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर