३ भाद्र २०७८, बिहिवार

मलेसियामा २२जना श्रमिकहरु पक्राउ परेका छन । मलेसियाको अध्यागमन विभागले ३६ जनालाई अनुसन्धान गरेकोमा २२लाई पक्राउ गरेको हो । श्रम कानुन उलंघन गरेको अवस्थामा उनीहरुले पक्राउ गरिएको मलेसियाका पत्रपत्रिकाहरुले उल्लेख गरेका छन ।
मलेसियाको वागि,सिमोनिया,साईवरजया र पुत्रजयाका विभिन्न स्थानवाट उनीहरुले पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा २ जना महिला र २० जना पुरुष रहेका छन । पक्राउ परेकाहरुको राष्टियता भने खुलाईएको छैन ।

फोटो:अध्यागमन विमाग मलेसिया

प्रतिक्रिया

सम्बन्धित खवर