३ भाद्र २०७८, बिहिवार

भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ ।  भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ । भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर