२ भाद्र २०७८, बुधवार

दुवै मृगौला फेल भएर उपचार गराईरहेका मोरङका रतुवामाइ नगरपालिका वडा नं ९ का देबेन्द्र प्रसाद बस्तोलालाइ मलेसियावाट सहयोग गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल को प्रवास संगठन नेपाली समाज मलेसियाले मृगौला पीडित बास्तोला लाई २१हजार २४ रुपैया संकलन गरी नेपाल पठाएको हो ।
नेपाली समाज मलेसिया का पुर्व अध्यक्ष,प्रमुख सहल्लाकार,प्रवास विशेष प्रदेश समिति सदस्य तथा एनआरएनएका आईसिसि सदस्य समेत रहेका बिरेन्द्र कुमार नेगीको पहलमा रकम संकलन गरी नेपाल पठाईएको हो ।
मलेसियावाट बिरेन्द्र कुमार नेगी ( बैजनाथ ४बाके) मलेसिया वाट २०१ रिङेट,नर बहादुर पुन ( कात्तेखोला४ बाग्लुङ) हाल मलेसिया १६४, बिपिन राई ( खोटाङ)मलेसिया ५० रिङेट, मोहन तामाङ (पाख्रीबास नपा ७ मुगा धनकुटा ) मलेशिया ५० (रिङेटबेदु पुरी ९ संखुवासभा) मलेसिया ५० रिङेट,गणेश लिङ्देल (पांचथर), मलेशिया ५० रिङेट, इश्वर कुमार राई ( उदयपुर ) मलेसिया ३० रिङेट,गङगा देबि सुब्बा( (चारआलि झापा)मलेसिया ३० रिङेट,भक्त बहादुर क्षेत्री ( भकिम्ले म्याग्दी) मलेसिया २५ रिङेट, कृष्ण कुमार गुप्ता ( कलैया बारा)मलेशिया २१ रिङेट केवल बहादुर राई ( संखुवासभा ) मलेशिया २० रिङेट, हरि बहादुर गिरी (पाख्रीबास न.पा( ८ मुगा घामे)मलेसिया २० रिङेट, बिक्रम याख्खा ( संखुवासभा ),मलेसिया २० रिङेट, मिसन खड्का ( भोजपुर ),मलेसिया २० रिङेट, श्याम प्रसाद दुलाल ( तेह्रथुम)३० रिगेट संकलन गरेर नेपाल पठाईएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर