
२ भाद्र २०७८, बुधवार
माधव कुमार नेपाल पार्टी निर्वाचन आयोग पुगेका छन् ।
नेपालसँगै राजेन्द्र पाण्डे, रामकुमार झाँक्री, मेटमणि चौधरीलगायतका नेताहरू आयोग पुगेका छन् ।
सरकारले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएसँगै एमाले फुटेको हो ।