२ भाद्र २०७८, बुधवार

नेपाली दुतावास कुवेतले दुतवासवाट राहदानी भरेकाहरुको राहदानी आएकाले दुतवासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
राहदानी लिन आउदा पुरानो राहदानी र राजस्व वुझाएको रसिद सहित लिएर आउन अनुरोध गरेको छ । राहदानी आईतवार देखि विहिवार सम्म(विदाको दिन वाहेक) विहान ९ वजेदेखि १ वजेसम्म लिन सकिने कुवेत दुतावासले जनाएको छ ।

डिटेल हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर