२ भाद्र २०७८, बुधवार

कतारमा हाल सम्म २ लाख २९ हजार ६सय ९७ जनामा कोरोना सक्रमण देखिएकोमा २ लाख २६ हजार ३सय८९ जना निको भैसकेको वल्डवमिटरले जनाएको छ ।
हाल सम्म कतारमा कोरोना सक्रमणवाट ६०१ जनाको मृत्यु भैसकेको छ । हाल कतारमा २७ सय ७ जना सक्रिय सक्रमितहरु रहेका छन । जसमध्ये ८९ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । अहिले २१ जनाको आईसियुमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर