२ भाद्र २०७८, बुधवार

लन्डन / समान पेन्सन र अधिकारको माग गर्दै आमरण अनसनमा बसेका एक भूपू गोर्खा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

https://amzn.to/4myfPN5

बेलायती प्रधानमन्त्री कार्यालय बाहिर ११ दिनदेखि अनसनरत धन गुरुङलाई मंगलबार साँझ उपचारको लागि अस्पताल लगिएको हो ।

गुरुङको स्वास्थ्यमा गम्भीर समस्या भएपछि एम्बुलेन्स बोलाएर उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पताल पठाइएको गोर्खा सत्याग्रह संघर्ष समितिले जनाएको छ।

अनसनमा गोर्खा सत्याग्रह समितिका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्प घले आमरण अनसनमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर