२ भाद्र २०७८, बुधवार

अछामको रामारोशन गाउँपालिकामा दुई जनाको ज्यान गएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रामारोशन गाउँपालिका–४ बाटुलासेन निवासी १७ वर्षीया लक्ष्मी विकको ज्यान गएको हो। सोमबार दिउसो घाँस काट्न गएकी लक्ष्मी मंगलबार बिहानसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले जानकारी दिएका छन्।

सोही गाउँपालिका– मैठामाण्डुका ६५ वर्षीय जोगी बटालाको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानियहरुले वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर