१ भाद्र २०७८, मंगलवार

पोखरामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाग्लुङ निसीखोला –६ घर भई हाल पोखरा–१९ पुरनचौर बस्ने असारी घर्ती मगर, सबिन बुढामगर र अस्मिता बुढामगररहेका छन ।
उनीहरुले पुरुनचौरका केशर बहादुर अधिकारीले पालेको गाईको बाच्छी गोठबाट चोरेर लगेर काटेको अवस्थामा प्रहरीले पक्राउ हा ।

https://amzn.to/4myfPN5

प्रहरीका अनुसार अधिकारीको गोठ देखि २ किमी  टाढा लगेर उनीहरुले गाई काटेका थिए । पक्राउ गरेका उनीहरू उपर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर