१ भाद्र २०७८, मंगलवार

मलेसियामा आज १९ हजार ६सय ३१ थपिएका छन । आज थपिएका सगै मलेसियामा कोरोना सक्रमित हुनेको सख्या १४ लाख ४४ हजार २सय ७० जना पुगेको छ ।
आज केडाहामा १८६३,पर्लिसमा ३७,पुलाऊ पेनागमा १२७५,पेराकमा ११०१,सेलागरमा ५७५३,क्वालालम्पुरमा १७६५,पुत्राजयामा ४१,मलक्कामा ६२३,जोहोरमा १३०९,केलेनतानमा १२६८,तेयुगानोमा ४९८,नेगरी सेम्विलान ४९०,पाहागमा ६७०,लुवागमा ०,सावाहामा २१०३,सारावाकमा ८३५ जना सक्रमित थपिएका हुन ।
आज २९३ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्या १३ हजार ७७ पुगेको छ ।
आज १६हजार ४६८ जना निको भएका छन । यो सगै ११लाख ७९ हजार ४६ जना अहिले सम्म निको भैसकेका छन । अहिल मलेसियाभरी २ लाख ५२हजार १४७जना सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये २हजार ८७० जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर