दिनेश खड्का खप्तडि/क्वालालम्पुर

१ भाद्र २०७८, मंगलवार

कारोना सक्रमणवाट मलेसियामा ज्यान गुमाएका एक नेपालीको मलेसियामा अन्त्येठि गरिएको छ ।
झापा जिल्ला घर भई मलेसियाको स्काईफोर्समा कार्यरत रन्जीत लिम्वुको मलेसियामा अन्त्येष्ठि गरिएको हो । गत जुलाई २५ तारिख देखि रन्जीत विरामि भएका थिए ।

कोरोना सक्रमणको लक्षण देखिन थालेपछि जुलाई २७ तारिख दिन परीक्षण गर्दा रन्जीतमा कोरोना सक्रमण पुष्टि भएको थियो । होम आईसोलनमा औषधि खादै पुचोगको तमनमासमा वस्दै गरेका रन्जीतको जुलाई ३० तारिखका दिन होस्टलमै मृत्यु भएको थियो ।
रन्जीत तीनवर्ष देखि मलेसियामा सेक्युरिटि गार्डको रुपमा कार्यरत रहेका थिए । उनी मलेसिया आउनुभन्दा अगाडि सेक्युरिटि गार्डमै अफगानिस्तानमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर