१ भाद्र २०७८, मंगलवार

अभिनेत्री करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् ।मौलिक शैलीमा तयार गरिएको गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ ।
गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई गोविन्द राईले निर्देशन गरेका छन । भिडियो अभिनेत्री मानन्धरले आफ्नो अफिसियल युट्युवबाट सार्वजनिक भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर