
१ भाद्र २०७८, मंगलवार
नेपाली दुतावास क्वालालम्पुरले सुचना प्रकाशित गरि दुई दिन राहदानी सम्वन्धि सेवा दिन नसकिने जनाएको छ ।
सुचनामा जनाईए अनुसार भदौ ४ गते शुक्रवार र भदौ ७ गते सोमवार सेवा दिन नसकिने उल्लेख गरिएको छ । राहदानी विभाग काठमाण्डौको आवश्यक प्राविधिक अपडेट भएकाले दुईदिन सेवा दिन नसकिने जनाईएको छ ।