३२ श्रावन २०७८, सोमवार

डडेल्धुरामा निषेधाज्ञा थप गरिएको छ। निषेधाज्ञा भदौँ १५ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेद्धारा जारी आदेशमा उल्लेख गरिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आदेशअनुसार गोष्ठी, तालिम, सेमिनार, बैठक, सिनेमाहल, सपिङ मल, मनोरञ्जन स्थललगायतका भिडभाड हुने क्रियाकलाप गर्न पाइने छैन्। यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने बिहान ७ बजे देखि साझ ७ बजेसम्म संचालन गर्न पाइने छ। भने, होटल तथा रेस्टुरेन्टको हकमा ‘टेक अवे’ सेवा दिन सकिने छ।

कोभिड संक्रमणको जोखिम कायमै रहेको र जिल्लामा संक्रमण रोक्न निशेधाज्ञा थप गरिएको बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर