३२ श्रावन २०७८, सोमवार

सोमबार गण्डकि प्रदेशमा थप ६५६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका २३१ जना, तनहुँका छ जना, गोरखाका १६१ जना, लमजुङका चौध जना र नवलपुरका ८२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ५१ जना, पर्वतका सात जना, बागलुङका ९० जना र म्याग्दी जिल्लाका चौध जनामा सक्रमण पुष्टि भएको छ ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार ३४२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर