३२ श्रावन २०७८, सोमवार

मलेसियामा आज १९हजार ७४० जना कोरोना सक्रमित थपिएका छन ।
आज थपिएका सगै सक्रमित हुनेको सख्या १४ लाख २४ हजार ६सय ३९ पुगेको छ ।
आज १७ हजार ४५० सक्रमित निको भएका छन यो सगै निको हुनेको सख्या ११ लाख ६२ हजार ५सय ७८ पुगेको छ ।
आज २७४ जनाको मृत्यु भएको छ यो सगै मृत्यु हुनेको सख्या १२ हजार ७८४ पुगेको छ ।
हाल मलेसियामा १०४७ जनाको आईसियुमा र ५२० जनाको भेन्टिलेरमा उपचार भैरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर