३२ श्रावन २०७८, सोमवार

अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ। अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन्।

गोली लाग्यो भन्ने नखुलेको समाचारमा उल्लेख छ। अफगानिस्तानमा रहेको अमेरिकी कूटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर