
३२ श्रावन २०७८, सोमवार
विश्व आदिवासी दिवस २०२१ को अवसरमा आयोजित नेपाली आदिवासी चलचित्र महोत्सव २०२१ मा प्रदर्शन हुने चलचित्रहरूको अन्तिम चरणको लागी(फाईनल )छनौट भएको छ ।
उत्कृष्ट चलचित्रहरू ७ वटा भाषाका ७ वटै समुदायका चलचित्रहरू छनौटमा परेका हुन । उक्त उत्कृष्ट ७ वटा चलचित्रहरूलाई अगष्ट २१ र २२ मा प्रदर्शन गरीने छ ।
छनौटमा परेका चलचित्रहरू नि न्होर्वै ट – गुरूङ, प्राङना – तामाङ ,मेतोक – ह्योल्मो ,जा मन:गुभाजु- नेवार , ट्याङचलाक- मगर, सायाबुङ- राई ७ , के: – लिम्बू रहेका छन् ।